मुस्ताङमा हिमपात, जनजीवन प्रभावित
६ फागुन
हिमाली जिल्ला मुस्ताङमा मङ्गलबार रातिदेखि हिमपात भएको छ ।
वर्षासँगै हिउँ परेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । सदरमुकाम जोमसोम बजार पूर्णरुपमा बन्द भएको छ । सर्वसाधारण बाहिर निस्कन सकिरहेका छैनन् । हिउँ परेका कारण पोखरा–जोमसोम हवाई उडानसमेत प्रभावित बनेको जोमसोम विमानस्थलले जनाएको छ ।
जिल्ला विकास समिति मुस्ताङका कार्यक्रम अधिकृत केदारसिंह थापाले भन्नुभयो, “आज बिहान ७ बजेदेखि हिउँ पर्न रोकिएको छ, मौसम पूरै खुलेको छैन, अझै हिउँ पर्ने सम्भावना छ ।” उहाँका अनुसार सदरमुकाम जोमसोममा एक फिटसम्म हिउँ जमेको छ ।
माथिल्लो गाविस मुक्तिनाथ, कागबेनी, लोमान्थाङ, छोसेर, छोण्हुपलगायतका क्षेत्रमा बढी हिउँ जमेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्लाको तल्लो क्षेत्र मार्फा, कुञ्जो, लेतेलगायतका क्षेत्रमा भने हिमपात भएको छैन । त्यस क्षेत्रमा रातभर पानी परेपनि हिउँ नपरेको स्थानीयले बताएका छन् ।
हिमपातसँगै चिसो बढेपछि जिल्लाका सरकारी कार्यालयमा न्यून मात्रामा सेवाग्राही आउने गरेका छन् । मुस्ताङमा यो याममा छ पटकभन्दा बढी हिउँ परिसकेको छ ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।