हडताल गर्न पाउने अधिकारलाई मौलिक अधिकारमा समावेश गर्नुपर्ने माग
६ फागुन
- देशमा बारम्बार भइरहेका आम हडताल र आन्दोलनबाट आर्थिक क्षेत्र तहसनहस भएको भन्दै सत्तारुढ दलहरू नेपाली काँगे्रस र नेकपा एमालेले विपक्षी दलहरूलाई हड्ताल र आन्दोलन नगर्न हारगुहार गरिरहेको बेला उनीहरूका भातृ सङ्गठन नेपाल टे«ड युनियन काँग्रेस र नेपाल टे«ड युनियन महासङ्घले हड्ताल गर्न पाउने श्रमिकको अधिकारलाई नयाँ संविधानमा मजदूरहरूको मौलिक अधिकारको रुपमा समावेश गर्नुपर्ने माग गरेका छन् ।
फेब्रुअरी १८ अर्थात विश्व आम हडताल दिवसका उपलक्षमा नेपाल टे«ड युनियन काँग्रेस र नेपाल टे«ड युनियन महासङ्घले आज यहाँ आयोजना गरेको ‘हडतालको अधिकार नदिए हामी सबै दास हुन्छौँ’ शीर्षकको अन्तरक्रियामा सो महासङ्घका अध्यक्ष विष्णु रिमालले शासक बर्ग र पूँजीपति वर्ग शोषण र अत्याचारविरुद्ध श्रमिक एक भई आम हडताल गर्न पाउने अधिकार नेपालमा विस्तारै निष्तेज गर्न खोजिएको भन्दै यदि यो अधिकार गुमायौं भने श्रमिकहरू दासमा परिणत हुने बताउनुभयो ।

उहाँले देशलाई आवश्यक राजनीतिक र आर्थिक अधिकारलाई कुण्ठित गर्ने काम भएको अवस्थामा आम हडताल बाध्यकारी हुने बताउनुभयो ।
नेपाल टे«ड युनियन काँग्रेसका उपाध्यक्ष रामजी कुँवरले विश्वका ९० भन्दा बढी देशको संविधानमा आम हडताललाई श्रमिकको मौलिक हकको रुपमा राखिएको जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय टे«ड युनियन महासङ्घको जनरल काउन्सिलले फेब्रुअरी १८ लाई हडतालको अधिकार रक्षा गर्न ग्लोबल एक्सन डेको रुपमा मनाउने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय टे«ड युनियन महासङ्घको जनरल काउन्सिलले फेब्रुअरी १८ लाई हडतालको अधिकार रक्षा गर्न ग्लोबल एक्सन डेको रुपमा मनाउने निर्णय गरेको छ ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।