नेपाली जनता पागल हुन्ः दीपकराज गिरी
– चर्चित हाँस्य कलाकार दीपकराज गिरीले एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको १९ दलीय मोर्चाले एमाले अध्यक्ष केपी ओलीलाई पागलको संज्ञा दिनु गलत भएको तर्क गरेका छन् ।
उनले पागल कोहि पनि नभएको तर्क गर्दै नेताहरुलाई संबिधान बनाउने जटिल काम सुम्पने सोझा जनता चाहि पागल भएको व्यंग्यात्मक टिप्पणी समेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्–प्रचण्ड लगायतका नेताहरूले ओलीलाइ पागल भयो भनेछन्, मेरो बिचारमा यो सरासर ग़लत हो । ‘न ओली पागल हुन् न प्रचण्ड , तपाइहरू जस्ता ब्यक्तिलाइ संबिधान बनाउने जटिल काम सुम्पने हामि सोझा जनता चाहि पागल हौ ’
प्रचण्ड नेतृत्वको १९ दलीय मोर्चाको बुधबार बसेको बैठकले १० अर्ब दिए एमाओवादी मोर्चाले आन्दोलन रोक्छ भनेर ओलीले दिएको अभिव्यक्तिको भत्सर्ना गर्दै ओली शारीरिकरुपमा मात्रै नभई मानसिक रुपमा समेत असन्तुलित भएको गम्भीर आशंका उत्पन्न भएको भन्दै तत्काल उपचार व्यवस्था गर्न सरकारसँग माग गरेको थियो ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।