वातावरणीय सेवाको भुक्तानी के हो ?
हरि देवकोटा
प्राकृतिक श्रोत संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाहरुले यस अवधारणामा काम गर्न थालेका छन् । त्यसो त वन तथा भू संरक्षण मन्त्रालयले यसबारे नीति वनाउने काम सुरु गरिसकेको जनाएको छ ।
के हो वातावरणीय सेवाको भुक्तानी ?
सामान्य अर्थमा भन्दा वातावरणीय सेवाको भुक्तानी भन्नाले तल्लो तटीय क्षेत्रमा वसोवास गर्नेहरुले उपल्लो तटीय क्षेत्रका वासिन्दालाई वातावरण संरक्षण र व्यवस्थापन गरेवापत दिने भुक्तानी भन्ने बुझिन्छ । अर्थात माथिल्लो क्षेत्रमा बस्ने (यद्यपी स्थान विशेषमा तल माथि मात्र नभई दायाँ बायाँ दुवै हुन सक्छ) मानिसहरुले वातावरण संरक्षण, वन जंगल जोगाए मात्र तल्लो क्षेत्रमा बस्ने मानिसलाई बाढी पहिरोको डर हुदैन, खानेपानी, स्वच्छ हावा, तथा अन्य वातावरणवाट पाउने सेवा प्राप्त गर्ने हुँदा माथिल्लो क्षेत्रमा संरक्षण गर्न जरुरी छ ।
यसरी माथिल्लो क्षेत्रमा बस्ने मानिसहरुको संरक्षणमा महत्वपूर्ण जिम्मेवारी हुने तथा अन्य काम समेत गर्न नपाउँदा उनीहरुको जीवन बढी जोखिम र संकटमा पर्ने गर्दछ । त्यसकारण उनीहरुले वातावरण संरक्षणमा लगाएको मेहनत, परिश्रम र लगानीको सम्मान स्वरुप तल्लो क्षेत्रमा बस्ने मानिसले दिने पुरस्कारलाई वातावरणीय सेवा भुक्तानी भनिन्छ । यसरी भुक्तानी गर्दा नगद, जिन्सी वा श्रम जे सुकै पनि हुनसक्छ ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।