प्लास्टिकको झोला प्रयोग नगर्ने गृहको निर्देशन कार्यान्वयन भएन
- राष्ट्रसेवक कर्मचारीबाटै प्लास्टिक झोलालाई निरुत्साहित गराउने उद्देश्यले गृह मन्त्रालयले छ महिनाअघि नै त्यस्ता झोला प्रयोग नगर्न नगराउन मन्त्रालय मातहतका सबै निकायमा पत्राचार गरिसकेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित पाक्षिक प्रवक्ता पत्रकार भेटघाटमा गृह प्रवक्ता बलभद्र गिरीले त्यसो भनिरहँदा सोही कार्यक्रमका लागि नास्ता ल्याइएको प्लास्टिकको झोला देखाउँदै एक पत्रकारले प्रवक्ता गिरीसँग प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, “यो झोला कसरी सुरक्षा निकायले सिंहदरबारभित्र छिरायो तुरुन्तै ध्यानाकर्षण गराउँछु र सम्बन्धित मन्त्रालयले पनि यस विषयलाई गम्भीररूपमा लिनुपर्छ । ”
सुरक्षा निकायका पचहत्तरै जिल्ला कार्यालयमा समेत यस विषयमा जानकारी गराइसेकेकाले आजै भएको घटनामा सुरक्षाकर्मीसँग सोधपुछ भइरहेको सहायक प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।