देशभित्रै पनि बेचिन्छन् चेली
– भारतका विभिन्न वेश्यालयमा नेपाली चेली बेचिने विषय नौलो होइन तर पछिल्लो समयमा देशभित्रै पनि वेश्यावृत्ति गराउन चेली बेचविखन हुने गरेको रहस्य खुलेको छ ।
प्रहरीका अनुसार वेश्यावृत्ति गराउन डान्स बार तथा क्याविन रेष्टुरेन्टमा महिलाको बेचविखन हुने गरेको छ । यस्तै अभियोगमा डान्स बारका डान्सर सुरेश सार्की मग्राती पक्राउ परेपछि यो रहस्य खुलेको हो ।
कैलालीको धनगढी–३ घर भई हाल काठमाडौं गल्कोपाखा बस्दै आएका २४ वर्षीया सुरेशले १४ वर्षीया एक बालिकालाई धागढीस्थित डान्सबारमा बेश्यावृत्तिका लागि बेच्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी नायव उपरीक्ष किरण बज्राचार्यका अनुसार ती बालिकालाई सुरेशले आर्थिक प्रलोभनमा पारी काठमाडौंका विभिन्न रेष्टुरेण्ट तथा क्याविनमा वेटरका रुपमा राखेर ग्राहकसँग शारिरीक सम्पर्कसमेत गर्न लगाउने गरेका थिए ।
ती बालिकालाई धनगढीस्थित डान्सबारमा बेच्न लागेको गोप्य सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुस २९ गते दरबारमार्गबाट पक्राउ गरेको थियो ।
सुरेशविरुद्ध पुस ३० गते दर्ता भएको मानब बेचबिखन तथा ओसारपसार मुद्धामा आइतबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । ती बालिका अहिले माइती नेपालको संरक्षणमा रहेकी छन् । प्रहरीका अनुसार चितवनको गरिब परिवारकी ती बालिकालाई काममा लगाइदिन्छु भनेर काठमाडौं ल्याइएको थियो ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।