कलैया जस्तै आन्दोलन इनरुवामा, १५ घाइते
फाल्गुन ६
- सुनसरी सदरमुकाम इनरुवामा रहेको मालपोत कार्यालयको इकाइ धरान सार्ने निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका उद्योग बाणीज्य संघ, नेपाल लेखापढी कानून व्यवसायी र राजनीतिक दलहरुको शान्तिपूर्ण धर्नामा प्रहरीले लाठीचार्ज गर्दा १५ जना स्थानीय घाइते भएका छन् । बुधबार मालपोत गेटमा भएको झडपमा स्थानीय विदुर खतिवडाको हात भाचिएको छ ।
मूल गेटमा धर्नामा बसेका आन्दोलनकारीको निषेधलाई तोड्दै एक जना सेवाग्राही मालपोत छिरेपछि सम्झाउदै बाहिर निकाल्दा प्रहरीले कुटपिट गरेको ठानी लागि चार्ज गरेको उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद आचार्यले बताए ।
लाठीचार्ज पछि इनरुवाको मालपोत क्षेत्र तनाव ग्रस्त बनेको थियो । आन्दोलनकारीले बजार पसल कलकारखाना समेत बन्द गराएका छन् । उनीहरुले मध्यान्ह ११ बजे देखी १२ बजे सम्म पूर्व पश्चिम राजमार्गमा चक्काजाम गराए । मालपोत सार्ने निर्णय तत्काल बदर नगरे आन्दोलनले निरन्तरता पाउने उनीहरुले बताएका छन् । आन्दोलनकारीले मालपोत चोक र राजमार्गमा समेत टायर बालेर दिनभरि प्रर्दशन गरेका छन् ।
झडपपछि प्रमुख जिल्ला अधिकारीले सर्बपक्षिय भेला गरि मागहरुलाई लेखेर केन्द्रमा पठाउने र त्यसका लागि पहल समेत गर्ने आग्रहलाई आन्दोलनरत पक्षले अस्विकार गरेको छ ।
नेपाल लेखपढी कानून व्यवसायी समितिका अध्यक्ष राजकुमार पोखरेलले सदरमुकामको हित विपरित सरकारले गरेको निर्णय नसच्चिएसम्म पेन डाउन र आन्दोलन जारी रहने बताए ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।