इन्द्रावती नदि संरक्षण गरौं ।
चुरे संरक्षण गरे जस्तै सिन्धुपाल्चोक स्थित एतिहासिक इन्द्रावती नदि क्रेशर उधोगले गर्दा प्रत्येक वर्ष ३/४ मिटर धस्दै गइरहेको कारण इन्द्रावती नदि संकट हुन्दै गइ रहेकोले सम्बन्धित पक्षले ध्यान दिन नसके जोखिम र विपत्तिको सामना गर्न बाहेक अर्को बिकल्प नभएकोले तत्काल इन्द्रावती नदि संरक्षणमा जुटौ !





Post a Comment