0
धर्मनिरपेक्षको विरोध
असार ५ 
 नेपाल मुक्ति मञ्चले मुलुकलाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै मोटरसाईकल ¥याली निकालेको छ ।   मञ्चले हिन्दु राज्यको मागसहित शनिबार काठमाडौमा मोटरसाईकल ¥याली निकालेको  हो । 
 
पुरानो बानेश्वरबाट निकालिएको  ¥यालीले मैतीदेवी, पुतली सडक, बागबजार,  भद्रकाली लगायतका क्षेत्रको परिक्रमा गरेको थियो । 
 
¥यालीमा एक सयभन्दा बढी मोटरसाईकल सहभागी यिए । ८१ प्रतिशतभन्दा बढी जनता हिन्दु धर्मावलम्बी भएको मुलुकलाई धर्मनिरपेक्ष बनाउन नहुने मञ्चको भनाइ छ । 

Post a Comment

 
Top