0
पाकिस्तानमा गर्मीले हजार भन्दा बढीको मृत्यु पाकिस्तानमा गर्मीले हजार भन्दा बढीको मृत्यु ।
असार ११
पाकिस्तानमा गर्मीको कारण मृतकको संख्या हजार नाघेको छ ।स्थानीय मीडियाका अनुसार कराची मा मात्र ९५० ले ज्यान गुमाएका छन् ।
 
साथै लु र शरीरमा पानीको मात्रा कम हुदाँ हजारौँ अस्पतालमा भर्ना भएका छन् ।एउटा प्रमुख गैर सरकारी संस्था अनुसार लु बाट मृतक को संख्या १५०० सम्म पुग्ने बताईएके छ ।यस्तो भीषण गर्मी  मा पाकिस्तानमा लगातारको को लोडसेडिंंगका कारण शवगृहको रेफ्रीजेरेटर ले काम नगेरेकाले शवहरुलाई बाडी ब्यागमा राख्न सुरु गरिएको छ ।
 
सिंध प्रान्तमा भने गर्मीका कारण बुधबार सरकारी विदाको घोषणा गरिएको थियो ।डाँ कैसर सज्जाद अनुसार त्यहाँ व्यक्तिहरुलाई लु बाट बच्ने सहि तरीका थाहा नभएको ले समस्या झनै जटील भएको छ ।सज्जाद अनुसार अहिले रमजानको महिना भएकाले सबैले रोजा राख्ने र दिन भरी पानी नपिउनको कारण समस्या जटील हुदैछ ।
 
केही मालानाहरुले कमजोर ,वयोवृद्ध र असक्षम भएकाहरुलाई रोजा नराख्न समेत  अपील गरीएको छ ।समाचार एजेन्सी रार्यटर्स अनुसार परुलहरु ले  रोजाको समय बर्फ र पानी दिदैनन् ।उनीहरुलाई यसो गरेमा मजहबी कानुन लागीने संग जुर्माना समेत लाग्ने जारी रहेको छ ।मनसुनको पहिलो वर्षामा स्थिती केही सुधार आउने अनुमान गरिएको छ ।

Post a Comment

 
Top