0

मनोज कुमार  पक्राउ


 इर्नवा प्रहरी चौकी नजिक रहेका शंकराचार्यद्वार नजिक मध्यमाञ्चल क्षेत्रिय कार्यालयबाट तालिम प्रँप्त कुकुर म्यागी र कोनर नाम भएको ले चादी तस्करलाई आफनो नियन्त्रणमा लिएका छन् । २ लाख बराबरको दुइ किलो ७ सय ग्राम चादी र सो चादी तस्करी गरि लैजादै गरेको भारत जिल्ला मोतिहारी पुर्वी चम्पारण ब्लक रोड रक्सौल बस्ने मनोज कुमार सोनारलाई पक्राउ गरिएको छ । सोनारलाई पक्राउ गरेपछि वीरगंजमा रहेका तस्कर सोनारहरु  प्रहरीको डरले वीरगंजबाट भारत तर्फ फरार भएका छन् । सुन तस्करी र चादी तस्करी गर्ने सोनारहरु छपकैया,माइस्थान,मिना बजार र घण्टाघर लगायतका स्थानहरुबाट सुन र चादी तस्करी निरन्तर रुपमा भइरहेको सुन बनाउने कामदारले गोप्य रुपमा यस वीरगंज सन्देशलाई जानकारी गराएका छन् ।

Post a Comment

 
Top