0

छोराछोरीसँग पारस !


असार ६
 - पूर्वयुवराज पारस शाहले छोराछोरीसँग सेल्फी खिचेका छन् ।
पारसले जेठी छोरी पूर्णिका, कान्छी छोरी केतिका र छोरा हृदयेन्द्रसँगको सेल्फी फेसबुकबाट सार्वजनिक गरेका हुन् । थाइल्याण्डबाट चार वर्षपछि फर्केका पारसलाई निर्मल निवास प्रवेशमा भने रोक लगाइएको समाचार यसअघि सार्वजनिक भएको थियो ।
निर्मल निवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र श्रीमती हिमानीसँग भने पारसको भेट भएको छैन ।
पारसले यसअघि पनि चन्डोलस्थित एक हेल्थ क्लवमा तीन छोराछोरी भेटेका थिए ।


 

Post a Comment

 
Top