0
एसएलसीको रिजल्ट पर्खिरहेका सबैलाई धेरै धेरै शुभकामना।
अपेक्षाअनुसारकाे रिजल्ट आएन भने नआत्तिनु, निराश नहुनु किनभने जीवनको सुन्दरता एसएलसीको परिक्षामा आउने अंकले निर्धारण गर्दैन, मानिसभित्रको हौसलाले निर्धारण गर्छ।
एसएलसी दिएका भाइबहिनीको Result आउँदैछ। रिजल्ट कहाँ कसरी हेर्ने भन्ने अन्यौल हुनसक्छ। रिजल्ट विभिन्न तरिकाले थाहा पाउन सकिन्छ। केहि उपाय यता छन्।

Post a Comment

 
Top