0

जल तथा मौसम विज्ञान विभागले सिरोस्टाटस नामक बादलका कारण सूर्य वरिपरि त्यस्तो घेरा बनेको बताएको छ। विभागम
ा मौसमविद् बरुण पौडेलका अनुसार यसलाई हेलो फेनोमेना भनिन्छ। दश किसिमका बादलमध्ये सिरोट्राटस नामको बादलमा धेरै पानीको मात्रा हुने भएकाले सूर्यका किरणले सो बादल पार गर्दा यस्तो घेरा बन्छ।

‘यस्तो कहिलेकाहीँ देखिन्छ, विस्तारै आफैं हटेर जान्छ‘ उनले सेतोपाटीसँग भने ‘यो कहिलेकाँही हुने सामान्य कुरा हो, यसको कुनै असर पर्दैन।‘

Post a Comment

 
Top