विप्लव माओवादिले राजधानिमा गरेको शक्तिप्रदशन कुनैपनी कानुनी राज्यको सिमा भित्र जनताले संगठित भएर राज्यसँग गरिएका जायज मागनै थिए। तर राज्यको चौथो अंग भनिने पत्रकार र संचार माध्यमहरुले यो विषयलाई नछापेको पाईयो किन? के रत्न पार्कमा जम्मा भएका २० औ हजार जनता र उनिहरुको माग लिपुलेक हाम्रो हो , १६ बुदे सम्झौताले जनताको संविधान दिदैन र माओवादी संग गरिएका सहमती कार्यान्वयन गर भन्नू गलत होला र? के निष्पक्ष पत्रकारिता यहि हो? यस्तो विभेदपुर्ण नितिले कुनै पनि राज्यमा विद्रोहलाई सहजै निम्त्याउ छ।सबैलाई चेतना भया: ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment