न्वारनै नगरि बिहेगरेको मेरो गढिमाई नगर पालिका । धन्यछ सरकार र हामि सरोकारवालहरुलाई ।
०७१ मा ५ वटा गाबिस गाबिएर बनेको गढिमाई नगर पालिका को नामको बिषयमा सर्बोच अदालत मा रिटनिबेदन परेपछि सो नाम उल्लेख नगर्न ०७१ साउन २३ गते सर्बोच्चका न्यायधिस जगदिस शर्माको एकल ईजलासले अंन्तिम आदेस जारिगरेको थियो ।
बारा बरियारपुरको प्रसिद्ध गढिमाई मंन्दिर जितपुर गढिमाई नगर पालिका क्षेत्र भित्र नपर्ने भएकोले गढिमाई मंन्दिर संञ्चालक समितिले रिट दायर गरेपछि नाम संसोधन गर्न बारंमबार आदेस जारिगर्दापनि कानुनिरुपमा नामको न्वारन नभई कार्य थालनिगरेको २ बर्ष बितिसकेछ । हालै मात्र फेरि गढिमाई नगरपालिकाको नाम संसोधन गर्न ताकेता जारिगरेको छ । मुद्धा कसले जितछ सक्कलि गढिमाई कि नक्कलि गढिमाईले हेर्न बाकि छ ।

Post a Comment