अब पूर्ण पथलैयालाई समेटिएको बिस्तृत पथलैया प्रोफाइल हजुरहरुकै मोबाइलमा ' "Hamro Pathalaiya "App
हाम्रो पथलैया को मोबाइल याप साथ साथै पथलैया को Website,Pathalaiya News site,pathalaiya school site बन्दै छ ।
हाम्रो पथलैया को मोबाइल याप साथ साथै पथलैया को Websiteमा हाम्रो पथलैयाका खबरहरु,load shedding schedule , Ambulance number,map, सम्पदाका फोटोहरु , बारा जिल्ला बिभिन्न्न निकायका महत्वपूर्ण सम्पर्क नम्बरहरु , Manpower+gulf vacancy,खुलिने जागिरका अबसरहरुको जानकारी लगाएत पूर्ण बारालाई समेटिएको खबरहरु रहने छ |(उदाहरण :- जसरी हाम्रो पात्रोले आजको रासिफल हेर्नुस् भनेर नोटीफिकेसन पठाउन्छ हो त्यसरी नै हामी खाने पनि तथा अन्य सङ्सस्था को सुचना नोटिफिकेसनमा मार्फत मा देखाउनेछौ )

प्रस्न:-सहयोग किन र केको लागि ????
१।डोमेन रजिस्टर गर्न(.com ) लिनको लागि
२। होस्टिङ प्याकेज लिन-को लागि
३। Android app playstore मा राक्न केही खर्च
वार्षिक रुपमा DOmain(.com) र् को चार्ज बुजाउनु पर्ने हुन्छ
सहयोग गर्नुहुने दाताहरुको नाम,फोटो सहित् (हाम्रो पथलैया website)मा राकिन्छ
उठेको पैसाको विवरण र के के बिषयमा के कती खर्च भयो भन्ने कुरा(हाम्रो पथलैया App) द्वरा नोटिफिकेसनमा देखाइन्छ
कागजी सुचना हटाउन खानेपनी,बजार बेवस्थापन,पथलैया स्कूल, तथा पथलैयामा जती पनि सँग सस्ता को सुचना हरु पनि (हाम्रो पथलैया App) मार्फत नोटीफिकेस निकाल्न प्रस्ताब राक्ने छौ |
(उदाहरण :- जसरी हाम्रो पात्रोले आजको रासिफल हेर्नुस् भनेर नोटीफिकेसन पठाउन्छ हो त्यसरी नै हामी खाने पनि तथा अन्य सङ्सस्था को सुचना नोटिफिकेसनमा मार्फत (हाम्रो पथलैया App)मा देखाउनेछौ )
प्रस्न:- सपै गर्न पैसा लाग्छ भने जीवन थापा केको लागि त ???
=> (हाम्रो पथलैया website,हाम्रो पथलैया App) मबाट बन्ने छ यो माथि उलेखित अन्य खर्च हरु-हजुरहरुको हातमा |
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.