'मृत आत्माको शान्तिका कामना गर्दछु' भनेको सुन्दा म त छक्क पर्छु।
पहिलो त, आत्माको अस्तित्व स्वीकार्नेहरुले आत्मा अमर हुन्छ भन्छन्।
दोस्रो, यदि आत्मालाई मृत नै मान्ने हो भने मरेकोलाई के को शान्ति चाहियो ?
कुरो मैले नबुझ्या कि भन्नेहरुले ?

Post a Comment