सामाजिक सम्बन्ध र राजनीतिक सम्बन्धको आफ्ननै महत्व हुन्छ । राजनैतिक सम्बन्ध बिग्रीयो भने केहि समयको पहल पछि सुध्रिन सक्छ तर सामाजिक सम्बन्ध एक पटक बिग्रियो भने पुस्तौं पुस्ता पहल गरे पनि नसुध्रिन पनि सक्छ । यसैले राजनीति गर्दै गर्दा सामाजिक सदभाव र धार्मिक सहिष्णुता सधैं कायम राखौं ।
Post a Comment