गाई पालेर बिदेशमा भन्दा ५ गुना बढी कमाउछन निजगढ बासी थानेश्वर सापकोटा

केहि बर्ष अघी रोजगारी गर्न विदेशिएका निजगढ ५ का ३५ वर्षीय थानेश्वर सापकोटा आजकल गाई पालनमा व्यस्त छन् ।
उन्नत जातको गाई व्यावसायिकरूपमा पालन गरेपछि उनलाई अहिले विदेशको सम्झना आउन छोडेको छ । ३ वर्ष मलेसिया, ३ वर्ष दुवई श्रम गरेका सापकोटा स्वदेशमा नै श्रम गर्न थालेका छन् । विदेशमा दैनिक १२ देखि १८ घण्टासम्म खटेपछि कमाइ हुने पैसा घर परिवारसँगै सुखदुःखका कुरा साटेर गाईपालनबाट आर्जन गर्न थालेका छन् । उनले गत ०६९ साल जेठदेखि व्यावसायिकरूपमा गाईपालन शुरू गरेका हुन् । ६ वटा माउ गाई र बाच्छाबाच्छी गरी अहिले १२ वटा छन् ।
गोठ र गाईका लागि ७ लाखबाट थालनी गर्दा केही वर्षमा नै लगानी उठ्नेमा आशावादी छन् । सबै गाईले दूध दिंदैनन्
तर पनि खर्च कटाएर १५/२० हजार मासिक आम्दानी हुने बताए । व्यावसायिक रूपमा पशुपालक कृषकहरूलाई राज्यले
दाना, औषधोपचारलगायत उचित अनुदान उपलब्ध गराउनु पर्ने थानेश्वरको भनाइ छ । सामान्य उपचारका लागि
स्थानीय पशु चिकित्सकबाट समस्या समाधान हुने अन्य उपचार सेवाका लागि जिल्ला पशु सेवा कार्यालय, कलैयाबाट
पशु चिकित्सक बोलाउनुपर्ने हुदाँ महङ्गो पर्ने गरेको स्थानीय गाईपालक कृषकहरू बताउँछन् । दैनिक ६/७ घण्टा गाईका लागि समय खर्चिदा पुग्छ । धरैले गाई पालन गर्दा दूधको भाउ घट्नेमा चिन्ता छैन, निजगढका गाईपालक कृषकहरूलाई । झन् बजार फराकिलो हुने र एकजुट हुन सके दूधको उचित मूल्य लिन सकिने उनीहरू बताउँछन् । उनको गाईपालनप्रति मेहनत देखेर स्थानीय बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष पदमा समेत जिताएका छन् । उनि अहिले विदेश फर्कने सोचमा छैनन् ।विदेशमा छँदा पत्रपत्रिका र टेलिभिजनमा कृषि, पशुपालन कृषकको समाचार पढ्ने, हने र्,े सन्ु न े गरपे छि स्वदशे फकर्रे कहे ी गर्न े साचे जागेको सापकोटा बताउछँन ् । विदेशमा श्रमको मूल्य सरकारले निर्धारण गर्छ । त्यसैले श्रमको मूल्य पाइन्छ । तर स्वदेशमा कागजमा मात्र सीमिति छ, व्यवहारमा छैन । युवालाई स्वरोजगारी बन्न विभिन्न आयमूलक तालिम, बजार व्यवस्थापन, सहुलियत दरमा दाना, चोकर, ढुटो, पौस्टिक आहार, औषधि उपचार राज्यले सहज सरल उपलब्ध गराइदिने हो भने विदेश पलायन भएका युवाहरू स्वदेशमा नै श्रम गर्न हौसिने उनले बताए । धेरै सोच विचार गरेपछि विदेशिनुबाहेक अर्को विकल्प देख्न सक्दैनन्—युवाहरू । गाईपालन गर्न कृषि विकास बैंकमा जा“दासमेत सहयोग गर्न गा¥हो मान्ने गरेको उनले तितो अनुभव सुनाए । यो समाचार प्रतिक पत्रिकाको आधारमा तयार गरिएको हो। गोठ र गाई गरी जम्मा ७ लाखबाट शुरु गरेको गाईपालनबाट सापकोटा र उनकोघरपरिवार सन्तुष्ट छ । दैनिक ७ घण्टा समय दिई एकजनाले १० वटासम्म यो जातका गाई पाल्न सक्ने उनले बताए ।केही गाईले मात्र दूध दिने गरेकाले दैनिक सरदर ३०÷४० लिटर दूध उत्पादन हुने उनी बताउ“छन् । जसबाट प्रतिमहिनाकम्तीमा १५/२० हजार आम्दानी हुन्छ । बिहान, दिउँसो, बेलुकी यिनै गाईस“ग रमाउ“छु । आम्दानी पनि दुवई, मलेसिया भन्दा कम छैन, उनी भन्छन् । पनिर, घ्यू, नौनी, छुर्पी, चिजलगायत परिकार बनाई बिक्री गर्न सके अझै बढी मुनाफा हुने अधिकांश गाईपालक कृषकहरू बताउ“छन् । गाईपालनस“गै मासुजन्य उन्नत जातका खसी, बाख्रा पाल्ने योजनामा छन्—सापकोटा । गाई, खसी, बाख्राबाट निस्कने मल सदुपयोग गर्न व्यावसायिक तरकारी खते ी पनि गर्न े याजे ना बनाएका छन् ।

Post a Comment