0

सिन्धुलीमा ट्याक्टर दुर्घटना, ५ को मृत्यु

दुर्घटनामा परी क्यानेश्वर १ सिन्धुली ७४ वर्षका काजीमान थिङ, ४४ वर्षीया फूलमाया थिङ, २० वर्षीया माइली घिसिङ, क्यानेश्वर ९ का २३ वर्षीय प्रतीक स्याङतान र ट्याक्टर चालक सर्लाही पत्थरकोटका विशाल भोलनको ज्यान गएको ट्राफिक प्रहरी पोष्ट हरिऔनले जनाएकोछ  ।
घाइते मध्य गम्भीर घाइते भएका दुई जनाको वीगञ्जमा र अरु ४ जनाको हरिऔनमा उपचार भइरहेको छ ।

Post a Comment

 
Top