0

पदम कुँवरको कीर्तिपुरमा घरदैलो

काठमाडौँ निर्बाचन क्षेत्र न. १० का स्वतन्त्र उम्मेदवार पदम कुँवर आज बिहान किर्तिपुरमा घर दैलो कार्यक्रममा ब्यस्त थिए | किर्तिपुरबासीले भने - होइन तपाइलाई भोट चाहिदैन ? यसो भनेपछि पदम अक्मकिए र भने किन नचाहिनु | कीर्तिपुबासीले थपे खोइ त तपाइको प्रचार प्रचार अनि भोट माग्न किन नआउनु भएको? पदमले थपे के गर्नु समस्या छ |
त्यसो भने पछि किर्तिपुरबासीको आखाभरी आसु भरियो र भने अनि कसरी प्रचण्डलाई जित्नु हुन्छ त, पदमले भने तपाईहरुले भ्रस्ट र दलाललाई मत नदिनुस् म जित्छु | यसो भने पछि किर्तिपुरबासीले सुझाब दिए हेलिकोप्टर चढेर प्रचार गर्ने संग तपाइको प्रतिस्पर्धा भएपनि हामी मत चै तपाइलाई नै दिन्छौ | त्यसपछि पदम उत्साही भएका छन् पदम संग सहभागी एकले बताए |

Post a Comment

 
Top