0
पारसमाथि गोली प्राहार संघिय समाजवादि पार्टी सुनसरीका उपाध्यक्ष पारस काङवाङ राइमाथि गोली प्रहार भएको छ । एमाले युवा संघका नगर इन्चार्ज दिवस राइले उनिमाथि गोली चलाएको प्रहरीले जानाएको छ । राइमाथि गोली फयर भएको तर नलागेको प्रहरीको भनाइछ , गोली हान्ने दिवश फरार छन् । 

प्रहरीले दिवसको समुहले प्रयोग गर्ने बा २ च ९७४५ नम्वरको गाडिभने नियन्त्रणमा लिएको छ । दिवसको खोजिकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

Post a Comment

 
Top