0
एक सच्चाई "

एउटी केटिले भगवान संग सोधिन:माया के
हो?

तब भगवानले भने:जाउ बगैचा बाट एउटा फुल
टिपेर ल्याउ,

ती केटि फुल
लिनका लागि गईन,उनलाई एउटा फुल
मनपर्यो,तर उनि त्यो भन्दा पनि अझ
राम्रो फुल चाहन्थिन,उनि सुन्दर फुल
खोज्दै
खोज्दै धेरै पर पुगिन तर उनले राम्रो र सुन्दर
फुल भेटिनन,उनि फनक्क फर्केर पहिलाकै
ठाउमा आयिन तब त्यो मनपरेको फुल
पनी उनलाई मिलेन उनि धेरै
पछुताइन,अनि पुन: भगवान संग आएर सबै
बताइन,तब भगवानले भने:

यहि माया हो,जब
माया तिम्रो नजिक हुन्छतिमीलाई
माया को कदर हुदैन,तर जब तिमि बाट
त्यो माया गुम्छ,त्यति बेला मात्र महसुस
हुन्छ,मैले आखिर के गुमाए?

"शिक्षा:- माया सधै दिल बाट गर्नु पर्छ,,
सुन्दरता मा होइन,,

Post a Comment

 
Top