एमाले उमेदरवा चौधरीको गाडीमा आगजनि
१३ कात्तिक ।
१३ कात्तिक ।
नेकपा एमाले क्षेत्र नम्मवर २ की उम्मेदवारी शान्ता चौधरीको प्रचार प्रसार गर्ने गाडीमा मंगलवार राती अज्ञात समुहले आगजनी गरेको छ ।
मंगलवार दिउसो रामपुरको विभिन्न वडामा प्रचारप्रसार गरि बेलुका घर अगाडी पार्किङ गरिएको राखेको रा १ ज ३६५ नम्बरको महेन्द्रा जिपमा नचिनेको समुहले रातमा आगजनी गरेको प्रहरीले जनाएको छ । ‘राति १० बजेसम्म त घरमा खानापीन भइरहेकोथियो ।’ चाधरीले भन्नुभयो–‘पछि सवै कार्यकर्ताहरु सुतेपछि घट्ना घटेको हुनुपर्छ ।’ उमेदवार चौधरीका अनुसार गाडीको बाँया भागको अगाडीको टायर र पछाडीको टायर कामै नलाग्ने भएको छ । त्यसैगरि व्याट्री, गाडिका भित्र इन्जनलाई समेत असर गरेको छ ।
यता घटना घटीसकेपछि बिहान मात्र प्रहरी निरिक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा घटना स्थलमा पगेकोथियो । घट्ना स्थलमा पुगेको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले घट्ना किन र कति खेर घटेको हो त्यसको अनुसन्धान भइरहेको जानकारीदिनुएको छ । त्यसैगरि गाडीमा कुन समुहले आगजनि गरेको हो त्यसको अनुसन्धान पनि भइरहको प्रहरीले बताएको छ । अहिले घटना घटेको वरिपरि सवै अनुसन्धान भइरहेको र छिटट्ै पत्ता लाग्ने प्रहरीको भनाई छ ।
प्रचार प्रसारको लागि प्रयोग गर्दै आएको गाडीमा आगजनी भएपछि अहिले क्षेत्र नं २ की उम्मेदवारी शान्ता चौधरीको चुनावी प्रचारप्रसारमा असर पुगेको छ । चौधरीको टिम बुधवार विहान पहडी गाविस सैघामा जाने योजना बनाएको थियो । क्षेत्र नम्वर २की उमेदवार चौधरीको जित जीत सुनिश्चत हुने देखे पछि उहाँलाई हराउनको लागि चुनाव प्रचारप्रसारमा असर पुगोस भन्ने उदेश्यले पनि गाडीमा कसैले आगो लगाएको हुनसक्ने नेकपा एमालेको आसंका छ ।

Post a Comment