0
प्रधानसेनापतिद्वारा पर्साको भ्रमण
प्रधानसेनापतिद्वारा पर्साको भ्रमण

११ कातिक
 प्रधान सेनापति गौरब शम्शेर जबराले सोमबार पर्साको ग्रामीण क्षेत्रमा स्थलगत निरिक्षण गरेर सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । हेलिकप्टरमा लंगडी पुगेका राणाले स्थानीय शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिंदै आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए । उनीसँगै मध्यमाञ्चल पृतनापति सुन्दर पुडासैनी, गणपति धनबहादुर थापाका साथै बारा,मकवानपुर,चितवनका गणपतिहरुको समेत उपस्थिति रहेको थियो ।
लंगडीको स्वास्थ्य चौकीमा नेपाली सेनाको बरख गणको सैनिक टुकडीको बेस क्याम्प स्थापना गरिएको छप्रधान सेनापति गौरब शम्शेर जबराले सोमबार रौतहटको ग्रामीण क्षेत्रमा स्थलगत निरिक्षण गरेर सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । बरियारपुर पुगेका राणाले स्थानीय शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिंदै आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए ।    

Post a Comment

 
Top