'हारेकोलाई प्रधानमन्त्री बनाउनु गल्ती'
अघिल्लो संविधान सभामा चार दलले हारेका मान्छेहरुबाट शासन चलाउन खोजेकोले संविधान सभाबाट संविधान नबनेको थापाले आरोप लगाए । पाँचथरको दक्षिणी यासोकमा आज भएको चुनावी आमसभालाई सम्बोधन गर्दै थापाले चार दलले अरु पार्टीको अस्तित्व स्वीकार नगरी तानाशाही बन्न खोजेको बताए । चार दलीय सिण्डिकेटका कारण राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र हिन्दु अधिराज्यको विरुद्धमा कदम चालिएका कारण संविधान बन्न नसकेको उनको भनाइ थियो ।
२ नं. क्षेत्रका उम्मेदवार तथा सह-अध्यक्ष पदमसुन्दर लावतीले विगतमा प्रतिनिधित्व गर्नेले जनताको वास्तविक समस्या बुझ्न नसकेको बताए ।

Post a Comment