एमाओवादी उम्मेदवारको घरमा तोडफोड
कात्तिक २१–
एकिकृत नेकपा माओवादी सुनसरी क्षेत्र नम्बर ६ का उम्मेदवार डम्बर सुवेदीको घरमा तोडफोड भएको छ । सुवेदीको इटहरी २ स्थित घरमा गएराति तोडफोड भएको हो ।
तोडफोड भएको स्थानमा ‘राष्ट्रवादी आमूल परिवर्तनकारी शक्ति सुनसरी’ लेखिएको पर्चा फेला परेको प्रहरीले जानएको छ । यस्तै एकीकृत नेकपा माओवादी नेता अमिक शेरचनको गाडीमा अज्ञात समुहले आगजनी गरेका छन् ।
चितवन क्षेत्र नम्बर ५ को उम्मेदवारसमेत रहनु भएका शेरचनले प्रयोग गर्नु भएको गाडि दिव्यनगर गाविसको ज्योतीनगरमा चुनावी घरदैलो अभियानमा रहेको बेला आगजनी भएको हो ।
मोटरसाइकलमा आएका दुईजना व्यक्तिहरुले बा ९ च ७६३६ नम्बरको गाडीको सीसा फुटाएर पेट्रोल छकिर्एर दिए ।

Post a Comment