0
गर्भवती प्रेमिकालाई घरबाट निकाल्न बाध्य भयो प्रेमी,, तर किन ????गर्भवती प्रेमिकालाई घरबाट निकाल्न बाध्य भयो प्रेमी,, तर किन ????
 माघ ०८–
गर्भावस्थाको समय गर्भवती महिलाले जति पौष्टिक तत्व खान पाउँछन् त्यति नै उसको लागि राम्रो हुन्छ । तर यहाँ यस्तो घटना घट्यो कि सुन्दा सादय तपाईलाई विश्वास नलाग्न सक्छ ।
 
 जिम्बाब्वेमा एक व्यक्तिले आफ्नो गर्भवती प्रेमिकाको खान पिनको बानी देखेर यति आत्तियो कि उसले यस्तो अवस्थामा आफ्नो प्रेमिकालाई घरबाट नै निकाला गरिदियो । वास्तवमा यस महिलाले नन वेज खानाको यस्तो नशा चढ्यो कि उसले तरकारी नै खान बन्द गरिदियो ।
 
ती महिला लावरेनिका मुनेरी न्याय पाउन अदालतमा गएकी छिन् । उसको प्रेमीले भने आफ्नो प्रेमिका पागल भएको बताएका छन् । उनका अनुसार आफ्नो प्रेमिकाले शाकाहारी तरकारीमा हात पनि नलगाउने तर हरेक दिन मात्र मासु खानुपर्ने घमण्ड गर्ने गरेको बताएका छन् । जुन आफ्नो बजेट भन्दा बाहिरको भएको पनि उनले बताए ।
 
दुवैले अदालतमा आफ्नो सम्बन्धलाई सुधार्न निकै कोशिस गरे तर उनीहरुको यो प्रयास विफल रह्यो । हाल भने अदालतले यस सन्दर्भमा आफ्नो फैसला सुरक्षित राखेको छ ।

Post a Comment

 
Top