- पत्रकारलाई ज्यान मार्ने धम्की दिने पक्राउ
जनार्दन पोखरेल/उज्यालो । महोत्तरी माघ १० – समाचार प्रकाशन/प्रसारण गरेको विषयलाई लिएर महोत्तरीका दुई जना पत्रकारलाई ज्यान मार्ने धम्की दिने दुई व्यक्तिलाई प्रहरीले शुक्रबार विहान पक्राउ गरेको छ ।
यो वर्षभित्र भेरीपुल बन्नेजाजरकोट माघ १० – निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि बन्न नसकेको छिन्चु जाजरकोट सडक खण्डको राकममा रहेको भेरी नदीमा निर्माणाधिन मोटरपुल यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न हुने भएको छ ।
- मलामी बोकेको ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
विराटनगर, माघ १० – सुनसरीमा विहीबार राती भएको ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । अरु १६ जना घाइते भएका छन् । विहीबार राती मलामी बोकेको को १ थ ३८१ नम्बरको टय्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।
- चितवनका विद्यालय आज पनि बन्द
माघ १० –
चितवनका निजी तथा संस्थागत विद्यलयहरु बन्द भएका छन् । गएको असोजमा १८ प्रतिशत तलववृद्धि र एकहजार महँगी भत्ता उपलव्ध गराउनुपर्ने लगायतका चारबुँदे सहमति प्याब्सनले कार्यान्वयन नगरेको भन्दै इष्टुले विहीबारदेखि विद्यालय बन्दको आह्वान गरेको हो ।
यसरी पैसा दिन्छ शालीनदीमाघ १० –
मन्दिर या पवित्रस्थल जाँदा दर्शनार्थीले आफ्नो गच्छे अनुसार दान, दक्षिणा र भेटी चढाउँछन् । दर्शनार्थीले यसरी दिने दान, दक्षिणा र भेटी धेरै मानिसका लागि जिन्दगी जिउने सहारा हुन्छ ।
- लागू औषधसहित ४ पक्राउ
माघ १० –
रुपन्देहीमा लागू औषधसहित ४ जना पक्राउ परेका छन् । अवैध लागू औषधसहित भारतीय सीमा नाका बेलहिया हुँदै नेपाल भित्रने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ कास्की को पोखरा १२ का ३४ वर्षीय डेमबहादुर गुरुङ, १८ वर्षीय सञ्जय गुरुङ, ३० वर्षीय अर्जुन गुरुङ र ३० वर्षीय जिवन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment