बालक पहिला आफूलाई प्रेम गर्छ र पछि अरुसङ्ग प्रेम गर्न र आफ्ना केही अहङ्कारलाई अरुको लागि त्याग गर्न सिक्छ । जुन मानिसले शुरु देखि उससङ्ग पे्रम गर्छन्,उनीहरु सङ्ग पनि उ यस कारणले प्रम गर्छ । किनभने उसलाई उनीहरुको आवश्यकता छ र उनीहरु नभए उसको काम चल्दैन । अर्थात यहाँ पनि उसको प्ररक भाव अहङ्कार नै हुन्छ । पछि गएर प्रेमको आवेग अहङ्कार भन्दा अलग हुन्छ ,अनि त्यही अहङ्कारको माध्यमले प्रेम गर्न सिक्छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment