1
जब कुनै व्यक्तिलाई कुनै घटनामा अन्यायको अनुभव हुँदछ तब त्यो घटनाले उसलाई विक्षिप्त बनाउँदछ । सम्पूर्ण जगत उसलाई आफ्नो शत्रु जस्तो लाग्दछ । अन्याय हुने खालको घटना जति ठूलो हुन्छ मानिसको हृदयले पनि त्यति नै ठूलो विरोध गर्दछ । त्यो घटनाको उत्तरमा उसले न्याय माग्दछ र यो योग्य पनि छ । वास्तवमा समाजमा कुनै पनि प्रकारको अन्यायले व्यक्तिको आस्था र विस्वासलाई नाश गर्दछ तर यो न्याय के हो ? यसको अर्थ के हो ? अन्याय गर्नेलाई उसको कार्यमा पश्चाताप होस् र अन्याय सहनेको मनमा पुनः विस्वास जागोस् समाज प्रति । यति नै अर्थ होईन त न्यायको ? तर जसको हृदयमा धर्म हुँदैन उसले न्यायलाई छोडेर वैर र प्रतिशोधलाई अपनाउँदछ । अहिंसाको सट्टा प्रतिशोधको भावना लिएर हिँड्दछ । स्वयंले भोगेको पीडा भन्दा अधिक पीडा दिने प्रयत्न गर्दछ र अन्यायलाई भोग्ने व्यक्ति स्वयं अन्याय गर्न लाग्दछ । चाँडै नै ऊ अपराधी बन्दछ अर्थात् न्याय र प्रतिशोधको बीचमा एकदमै शुक्ष्म अन्तर हुँदछ र यहि अन्तरको नाम नै धर्म हो । 

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top