1

​सहमति गर भन्दै पूर्वराजाले दिए शुभकामना



 ६ फागुन 
– पूर्व राजा ज्ञानेन्द्र शाहले आपसी सहमति र समझदारीमा अघि बढ्न आग्रह गरेका छन् । ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले राज्य सञ्चालनका लागि आपसी सुझबुझ, समझदारी र अनुभवयुक्त प्रयत्न हुनुपर्ने भन्दै उनले निषेध, विभेद, अन्यौल र अलमलमा समय विताउनुभन्दा राष्ट्रको भूबनोट, धर्म परम्परा अनुसार अघि बढ्नु उपयुक्त हुने बताएका छन् ।

उनले संविधान जारी भइ मुलुकमा स्थिरता र गतिशीलता प्राप्त गरोस् भनेर पनि शुभकामना दिएका छन् । ९ वर्षअघि आफुले प्रजातन्त्र र राष्ट्रियता बलियो पार्नकै लागि दलहरुसँग सहमति गरेको भन्दै त्यस सहमति कार्यान्वयन गर्न माग पनि गरेका छन् । 

पुर्व श्री छ महाराजाधिराज १ान ेन्द ्र वीर बिक्रम शाहद ेवबा६ टछ औं राष्६्यि
प्रजातन्त्र दिवसका अवसरमा द्दण्ठज्ञ फागून ठ गत े बक्सेको शूभकामना ।
प्यारा न ेपाली दिदीबहिनी तथा दाजूभाइ,
टछ औं प्रजातन्त्र दिवसको यस अवसरमा म समस्त न ेपालीहरुमा हार्दि क शूभकामना
व्यक्त गर्द ५ ू । आज भन्दा टद्ध बर्ष अ३ी प्रजातन्त्र प्रेमी जनता र राजाका े
समन्वयकारी सत् प्रयासबा६ न ेपाली जमीन र जनजिवनमा प्रजातन्त्रको विजारोप०ा
भएको हो । प्रजातन्त्रको लागि त्याग र उदारता प्रस्त ूत गर्ने हाम्रा जिज्यु ब ूवा
राष्६््रपिता स्व.श्री छ त्रिभ ूवन र वलिदान एव ं जीवन उत्सर्ग गर्ने शहिदहरु प्रति म
हार्दि क श्र४ाभाव र श्र४ाजंली प्रक६ गर्द ५ ू ।
प्रजातन्त्र राष्६््रको अलंकार हो र जनता जनार्द नको भाग्य भविष्यको आधार हो ।
राज्य संचालन र विधि व्यवस्थापनका निम्ति चाहिन े मूख्य विषय आपसी सूझब ूझ,
समझदारी र अन ूभवयूक्त प्रयत्न हो । निषेध, विभ ेद, अन्यौल, अलमल र कचिगंल
मै समय विताउनू भन्दा राष्६््रको भ ूवनो६, राष्६््िरय समाजको स्वरुप र राष्६््िरय धर्म,
परम्परा र मर्मलार्इ  स्पर्श गर ेर सहि दिग्दर्शन गर्नेतर्फ अगा८ी ब९्न ू न ै आजका े
आवश्यकता हो । टद्ध बर्ष अ३ि हाम्रा जिज्यू व ूवाले र ढ बर्ष अ३िको बर्षारम्भम ै
म स्वयंले गर े गराएको कार्यविधी पनि प्रजातन्त्र र त्यसको आधार राष्६््िरयतालार्इ
बलियो बनाउन े कार्य कदम थियो भन्न े कूरा म पून स्मर०ा गराउन चाहन्५ ू ।
त्यसैले तत्कालिन राजनीतिक दलहरु र मेरा वीच प्रजातन्त्रको मूल्य र मान्यतामा
आधारित जे जती सहमती, समझदारी एव ं व्यवस्थापकीय गतिविधी भएका थिए
तिनको स्मर०ा र अन ूषर०ा गद ैें त्यसलार्इ  सही रुपले कार्यान्वयनमा ल्यार्इ  मूलूकलार्इ
दिगो शान्ति, स्थायीत्व र समृ४ीतर्फ अ३ि ब९ाउन सकेमा न ै आजको पूनित
दिवसको सार्थ कता रहन्५ ।
न ेपालको मूल कान ून परिपुर्०ा रुपमा आवोस्, मूलूकको राज्य व्यवस्थाले स्थिरता र
गतिशिलता प्राप्त गरोस् यही मेरो शूभकामना ५ ।
श्री पशूपतीनाथले हामी सब ैको कल्या०ा गरुन ।
जय न ेपाल ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top