1

आज फागुन ९ गते शनिबार कसले के भने ?

- “सुशीलजी र केपीजीले पहिले ढोका खोल्नुस्, त्यसपछि मात्रै हामी घरभित्र आउन सक्छौँ ।“आन्दोलनका उपलब्धिलाई अक्षरशः पालना गर्दै कार्यान्वयन गर्ने हो भने हामी प्रक्रियामा जान तयार छौँ ।” -एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराई, सल्यानमा आयोजित कार्यक्रममा

- “अखण्ड जिल्ला र क्षेत्रको अडान तथा सीमा निर्धारण आयोग र जनमत सङ्ग्रहका विषयमा मतभेदका कारण सङ्घीयताको विषय नै असहमतिका कारण बनेको हो, जातीय जनसङ्ख्याको सम्मान, सबै भाषा र संस्कृतिलाई मान्यता र सघन बसोवासको शासकीय स्वायत्तपनामा सहमति भए अन्य विषयमा सरल रूपमा सहमति हुन्छ ।” -राजनीतिक विश्लेषक श्याम श्रेष्ठ, ललितपुरमा आयोजित एक कार्यक्रममा

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top