चित्र : विचित्र
विहार चुनावमा कूल मतको ५६.४७ प्रतिशत मत खसेछ । संसार कै सवभन्दा ठूलो लोकतन्त्र भएको देशको हाल यस्तो छ । फेरी ९१% जनप्रतिनिधिको सहभागिता र ८५% बाट पास भएको संविधान २-४ जना हरूवा चरूवा नेताहरूलाई अगि सारी दन्काईएको आन्दोलनको आडमा विरोध गर्दै अमानवीय नाकावन्दी गर्नु भनेको पशु बन्नु सरह हो ।
पशुपतिका भक्त मोदिले यो बुझिलिएकै बेस । बात करता है !

Post a Comment