• प्रधानमन्त्रीको चुनावमा देखाएको ब्यवहारका कारण कांग्रेसले खुब गाली खायो।
• राष्ट्रसंघीय महासभामा दिएको अभिब्यक्तिका कारण कमल थापाले खुब ताली खाए।
• राष्ट्रसंघीय महासभामा दिएको अभिब्यक्तिका कारण कमल थापाले खुब ताली खाए।
दोश्रो जनआन्दोलन भएको अस्ति जस्तो लाग्छ। कति छिट्टै 'कांग्रेसले गाली, कमल थापाले ताली' खाने अवस्था आइसकेछ ! जनता उस्ता हुन् कि हाम्रा नेता र पार्टीहरू उस्ता हुन् कुन्नि !?
Post a Comment