चित्र : विचित्र
तेल किन्ने खेलमा झेल गर्ने आयल निगमका कार्यकारी निर्देशक जेल जाने बाटोमा छ । नियम कानून जान्दिन र मान्दिन भन्ने 'ठनठन गोपाल' मात्र खाने बाटो नहेरी बाटै खान खोजेपछि कानूनको फन्दा पर्ने पक्का छ । यस्ता देशद्रोहि भ्रष्टाचारीहरूलाई झुण्ड्याउने समेत अब हुने संविधान संशोधनमा राखौं भन्ने विनम्र आग्रह ।

Post a Comment