यूरीक एसिड बढ्यो ? कस्तो खाना खानेत
कम मात्रामा खान हुने – दूध र दूधबाट बनेका परिकारहरु – सेतो मासु (कुखुरा, हाँस तथा अन्य चराचुरुङ्गीहरुको मासु) – दाल तथा गेडागुडीहरु – कुरिलो, काउली, पालुङ्गो, गोलभेडा, च्याउ – अण्डा – काजु, ओखर, पेस्ता, बदामप्रशस्त मात्रामा खान हुने – चामल, गहुँ, मकै, आलु, पाउरोटी, चिनी – हरियो सागपात (सिमी, बोडी बाहेक) – फलफूलहरु – गाजर, काक्रो
Post a Comment