0
Shekhar Dhungel
मौका यहि हो भारत लाइ घुंडा टेकाउने 

१-काठमान्डौ लाइ सवारी साधन मुक्त (Auto mobile)मुक्त शहर घोषणा गरि दिउ सधैको लागि

२-राष्ट्र प्रमुख सरकार प्रमुख र प्रशासन प्रमुख हरु लाइ बग्गीको ब्यबस्था गरि दिने
३ -बाँकी सबै लाइ चिनिया साइकल वितरण गर्ने 
४-एक बर्ष काठमान्डौ लाइ साकाहारी शहर घोषणा गर्ने (मासुजन्य बस्तु उत्पादन बिक्रीवितरण निषेध गर्ने)
५-५/१० बर्ष सबै नागरिक लाइ एक्कै पोशाक लगाउन लगाउने त्यो पनि घरेलु उत्पादन मात्र
६-५बर्ष मदिरा र धुम्रपान मुक्त शहर घोषणा गर्ने उपत्यका लाइ
७-१प्रधान र७ उपप्रधानमन्त्री बाहेक अरु लाइ खारेज गरि दिने
८-उपत्यका भित्र रहेका तर जिल्लामा घर जमिन भएका पुर्ब प्रधानमन्त्री मन्त्रि प्रशासक शेना प्रहरी प्रमुख लाइ ६ महिनाको समय दिएर सम्बन्धित आफ्नो पुर्ख्यौली घर फिर्ता पठाई दिने
९राष्ट्र सेवक हरुका सन्तान लाइ स्तरीय र निसुल्क स्वास्थ्य र शिक्षा को निश्चितता गरि सम्बन्धित गाउ र जिल्लामा नै स्थापित गर्ने २ बर्ष भित्रमा
१०-राष्ट्र सेवक हरु लाइ सकेसम्म सम्बन्धित जिल्ला भन्दा बाहिर सरुवा नगर्ने नीति लागु गर्ने तत्काल
११ -बिस्वको १७औ पुरानो देशको मौलिकता पनि रहने पर्यटक आकर्षित पनि हुने बाताबरण स्वस्थ्य स्वच्छ पनि हुने मासिक खर्बौ रुपियाको आयातित बस्तुको खर्च पनि बचत हुने .......
१२ -आडम्बर मुक्त समान हैसियत देखिने सामाजिकीकरण पनि हुने ...........
हेहेहेह्हे साँझको हल्का देश बनाउने गफ नि कस्तो लाग्यो .

Post a Comment

 
Top