Latest News

0
याे तस्वीर जिल्ला प्रहरी कार्यलय, मकवानपुर काे हाे। तस्वीरमा विद्यालय पाेशाकमा देखिएका दुई किशाेरहरु तस्वीर मा रहेका तेस्राे व्यक्तिको पसल, नवलपुरमा चाेरी गर्दै गर्दा हिजाे राति १२ बजे रङ्गेहात पक्राउ परेका हुन। बयान अनुसार उनिहरुले यश अघि पनि पटक पटक चाेरि गरिसकेका छन र अाजकाे उनीहरुकाे नाईके (master planner ) अर्को एक बाह्र बर्षिय बालक फरार छ। हाम्राे समाज कता जादैछ र हामी हाम्रा बच्चाहरुलाइ कस्ताे कस्ताे संस्कार दिदैछाै भनेर साेच्ने गराै अन्यथा ढिलाे हाेला है।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top