मुर्तिले सजिएका दराज बनाउदै गाँउमा रामविलास

त्यो मात्र नभयर आफुमा केहि कला भयो भने गाँउ देखि जिल्ला सम्म गयर व्यबसाई वा जागिर गरेर जिविको पारजन गर्न्र लहर नै चलेको छ । गाँउमा यसरी यूवा शक्ती निकै कमि हुदै गहिरहेको छ ।

यसै बिच यक यूवा रामबिलास भने जागिर बाट भन्दा पनि आफुले जानेको सिप संगै रमाउदा आन्द आउने बताउन्छन २०४३ सालमा अर्घाखाँची जिल्लाको सोतामा जन्मिएका रामबिलास घरमै काठको काम मा ब्यस्त देखिन्छन ।
।
एस.एल.सी को खाली समयलाई सदुपयोग ग्रर्दै बसुरी बाट आफनो करियर सुरु गरेका रामबिलास अहिले सिपका धनि नै बनेका छन । कहिले सारङ्गी बनायर बजाउनी त कहिले गितारबनाएर बजाउने रामबिलास यति बेला बाकसका दराज बनाउनेमा भ्याईनभ्याई भएको बताउनछन ।


हुन त उनी बि.बि.एस पडदै गर्दै चितवन मा पहिलोपटक कृषि अफिसमा एकाउट समालेका रामबिलास अहिले आफनै निवासमा काममा ब्यस्त देखिन्छन । रामबिलास भन्छन “बिदेसमै गयरै धन आर्जन गर्नु भन्दा पनि आफनै सिप गाँउमै नलजाई गर्ने हो, भने राम्रौ कमाई हुने र गाँउकै आटो पिठो खाएर गाउमै काम गर्नु पर्छ” ।

मुर्ति ले सजियका दराजको माग हुदै आएको छ, भन्छन रामबिलास उनि पछिल्लो समयमा काठको पेलेन बनायर चर्चामा आएका छन उनी भन्छन बिदेस नजाऊ नेपालमै केहि गर।
Post a Comment