सदस्यहरु मा. सांसद एवम् पूर्वमन्त्री श्री पुरुषोत्तम पौडेल, मा. सांसद श्री मधु शाही, ठाकुरराम बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. विश्वम्भर शर्मा, जिल्ला शिक्षा अधिकारी श्री धनप्रसाद पोखरेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्री प्रदिप शर्मा, क्याम्पसका संस्थापक अध्यक्ष श्री पलट चौधरी, गढीमाई नगरपालिकाका कार्यकारी अधिकृत श्री नाथु साह, अभिभावक श्री लक्ष्मी नेपाली, विद्यार्थी श्री विद्या अधिकारीलगायतले शुभकामना दिनु भएको थियो ।
नवनिर्वाचित सञ्चालक सदस्यहरुमा राजकिशोर चौधरी, अनिल मैनाली, लक्ष्मी नेपाली, किशोर शर्मा, राजन भट्टराई, यज्ञ तिवारी, हुतराज ढुंगाना, तेजनारायण राय हुनुहुन्छ ।
नवनिर्वाचित सञ्चालक सदस्यहरुमा राजकिशोर चौधरी, अनिल मैनाली, लक्ष्मी नेपाली, किशोर शर्मा, राजन भट्टराई, यज्ञ तिवारी, हुतराज ढुंगाना, तेजनारायण राय हुनुहुन्छ ।
Post a Comment