0
भूकम्पले बाबुआमा मरेपछि साहुको ५० हजार ऋण तिर्ने पैसा कमाउन काठमाडौं झरेको केटो पशुपति पुग्छ । पशुपतिमा अनेक दुःख गर्छ, पैसा टिप्छ, मरेका मान्छे पोलेका मुढा बोक्ने काम गर्छ, बागमतीमा सुनको औंठी खोज्छ । मरेका मान्छेका लुगा बटुलेर बेच्ने काम पनि गर्छ ।ठेलामा होटल चलाएर ५० हजार कमाउने र साहुको ऋण तिर्ने उसको सपना हुन्छ । तर, सपना पूरा नहुँदै चोरीको आरोप लगाएर उसलाई शहरका मान्छेहरुले कुटी कुटी मारिदिन्छन् । पशुपति प्रसादको कथा 

Post a Comment

 
Top