0


एक महिना बसाई गर्न आएका पूर्व राजा ज्ञानेन्द्र बाराको सिमरामा आईपुगेकाछन्
 सिमरा बजार देखि १ किलोमिटर प्रभुनिबासम्म उनीह रुलाई कुरेर ब सेका उनका सर्मथकह रुले भब्य स्बागत गरेका थिए ।   िसमरा  िस्थत प्रभुशम् सेरको घरमा उनको ब साई रहने छ । बारा,पर्सा,रौतहट,मकवानपुर, सार्लाही,धनुषा र  िसहरा जिल्ला घुम्ने कार्यक्रम रहेको राष्ट्रि सरोकार मञ्चका केन्द्रीय सद स्य रघुनाथ लामिछानेले बताए ।
   विहानै आई पुग्ने जानकारी पाएका बारा,प र्सा र रौतहट जिल्लाका शिव सेना, मु स्कान नेपाल, नेपाल विद्यत परिषद्, नेपाल राष्टवाद संघ लगायतका कार्यकताह रु  उनको स्वागतमा  फूल माला लिएर  िसमरामा ब सेकाछन् । ठाउँठाउँमा स्वागत द्धार बनाइएकोछ ।
  कार्यकर्ताह रुमा राज सं स्था नेपालबाट नहटेको दावी गर्दै ४७ सालको संविधान लागू हुनु पनर्,े नेपाल हिन्दु राष्ट घोषण गर्नु पर्ने तुल व्यनर सहित उप िस्थत जनाएकाथिए ।
तराइका भ्रमणको कम्रमा उनि  िसमरा  िस्थत बाल्य साथि प्रभु शम् सेरको फार्म प्रभु निबा समा ब स्ने भएका छन ।
य स अघि उक्त फार्ममा रार्ज र्सी र बिला िस अत्याधुनिक बाइएको थियो
   उनी काठमाण्डौबाट आफ्नै कारमा त्रिभुवन राजमार्ग हुदै  िसमरा आइृपुगेकाहुन् ।


Post a Comment

 
Top