बिश्व नेपाली साहित्य माहासंघ क्यानाडा साखाले यही फेर्बरी १७ तारिखका दीन श्री पंचमी पुजालाई मध्य नजर गरी क्यानाडामा बृदय साहित्यगोष्ठी गर्यो१
कार्यक्रममा कबीता, गीत तथा गजल आयोजना गरीएको थीयो भने कार्यक्रम बिश्व नेपाली साहित्य माहासंघ क्यानाडा साखाका अदय्क्षले अदय्क्षेता गर्नु भएको थीयो१
उक्त कार्यक्रमको संचाल न्ँल्ी की उपाध्यक्ष सपना गौतमले गर्नु भएको थीयो भने प्रमुख आथित्य श्री आङबोरु सेर्पा ज्युले गर्नु भएको थीयो र बिषिस्ट अथितीमा श्री गोपाल भण्डारी हुनुहुन्थ्यो एसरी नै अन्य अथितिहरुमा श्री चन्द्र राई, दोसाँध कीरात र ढुन्डीराज खनाल हुनहुन्थ्यो१
उपस्थित सम्पूर्ण सर्जक बिन्दहरुले आ आफ्नु रचनाहरु बाचन गर्नु भएको थीयो१ ल्च्ब्ल् प्ब् ख्क्ष्ऋभ् एच्भ्क्क्ष्म्भ्ल्त् श्री गोपाल भण्डारी ज्यु बाटा कबीता माथीको कबीता शिर्सकमा सुनायीएको मर्म स्पर्सी कबीताले श्रोता बिन्दहरुमा रोचकता छाएको थीयो साथै दोसाँध किरांत को मल्सांप्रा र मान्छे पनि लोकप्रिय भएको थीयो क्रमस सपना गौतमले आमा नै साक्षेत डेभि हुन् भन्नि सिर्सक गजलले सबै श्रोताबिन्धरुलाई आमा प्रतिको माया,कर्तब्य र आदर सम्मानको आभास बढाउनु भएको थीयो
समय सान्दर्बिक कवितामा श्री धुन्दिराज खनालको कबीताले श्रोता बिन्द हरुलाई झन् तताएको थीयो भने चन्द्र राई ज्युले अंग्रेजी भाषामा बाचन गर्नु भएको कविताले साहित्य प्रेमीलाई उत्साहित बनाएको थीयो१
एसरी नै एस संस्थाका अदय्क्ष श्री हरी सिवाकोटी ज्यु,सदस्य बिज्ञान त्रिपाठीले साहित्यको पर्खालमा एक इँटा थपेको थीयो भने किस्मत जंग भण्डारीको प्रेमिल कबीताले सम्पूर्ण श्रोताहरुलाई रमाईलो पल बाँडेको थीयो१
Post a Comment