0

विज्ञापनका लागी केटाकेटी नाङ्गिएर यस्तो उपद्रो गरेपछि..

मोडेल जर्जीया मे जग्गर अहिले निकै चर्चामा छिन् । बेलायतीकी मोडेल जर्जीया अहिले एक पर्फ्युमको विज्ञापनका कारण चर्चामा आएकी हुन् । उनले पुरूष मोडेलका साथमा नाङ्गो फोटोशुट गराएर निकै चर्चा बटुलेकी छिन् । २१ वर्षीय मोडेल जर्जीयाले पुरूष मोडेलसँग काभल्ली नामको पर्फ्युमको विज्ञापनका लागी नाङ्गिएकी हुन् ।


निकै कामुक देखिएकी उनी र पुरूष मोडेल मार्लोनले एक फोटोशुटमा निकै कामुकता प्रस्तुत गरेका छन् । उनीहरूले गरेको उक्त फोटोशुटमा दुवै पर्फ्युमका कारण एक-अर्काप्रति निकै आकर्षित भएको र शारीरिक सम्बन्धसम्म राख्न खोजेको देखिएको छ । यस्तै अर्को एक तस्विरमा उनी आफ्नो स्तन छोपेर निकै हासेँकी छिन् । उनको यो तस्विर फोटोग्राफरले पर्फ्युमका लागी नभएर उनको छुट्टै फोटोका लागि मात्र लिएको बताइएको छ । यस्तै अन्य फोटोहरूमा पनि उनलाई नग्न अवस्थामा देख्न सकिन्छ ।

Girls Being Naked for AdsGirls Being Naked for AdsGirls Being Naked for AdsGirls Being Naked for AdsGirls Being Naked for Ads

Post a Comment

 
Top