पदम गौतमको “सपना पछ्याउदै” प्रथम हरिमाया भेटवालको “आमा र घाम “ कविता दोश्रो
एएन ए नेपाली साहित्य प्रतिष्ठान , उत्तर अमेरिकाद्वारा आयोजित चौथोअन्तरराष्ट्रियनेपाली कविता महोत्सबमामोरंगका पदम गौतमको “सपना पछ्याउदै” शीर्षकको कविता प्रथम भएको छ |यसैगरी काठमान्डौकीहरिमाया भेटवालको “आमा र घाम “ कविता दोश्रो भएको छ भने पोखराकाईश्वरमणि अधिकारीको “घर” कविता तृतीय भएको छ | महोत्सवमा प्रथम हुने कविले ‘एन एम शुभद्रा भानुभक्त काव्य पुरस्कार’ र प्रमाणपत्र सहित नगद १००० डलर, दोश्रो हुनेले ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ र प्रमाणपत्र सहित नगद३०० डलर र तेश्रो हुनेले‘वसुन्धरा गणेश रोका देवकोटा पुरस्कार’ र प्रमाणपत्रसहित नगद २०० डलर प्राप्त गर्नेछन् ।
कविता प्रतियोगिताको लागि१८ देशबाट अंग्रेजी र नेपाली भाषामा जम्मा २२७ वटा कविताहरु प्राप्त भएकाथिए । कविता महोत्सब आयोजनाको निमित्त प्रतिष्ठानका उपाध्यक्ष एबं साहित्यकारविनोद रोका प्रमुख संयोजक र सदस्य एबं कवि गोवर्धन पूजाउपसंयोजकरहनु भएको एक समिति गठन गरिएको थियो | कवितामूल्याकंनका लागि उपाध्यक्ष रोकाकै संयोजकत्वमाप्रशिद्ध कवि,कवयित्री एवं साहित्यकारहरु तुलसी दिवस,उषा शेरचन, डां.हरिहरप्रसाद भट्टराई, विप्लब प्रतिक,गोवर्धन पूजा र नीलम कार्की निहारिकारहनु भएको एक निर्णायक समिति गठन गरिएकोथियो ।
पुरस्कृत कवि कवियत्रीहरुलाई यही जुलाई ४ देखि ६ सम्म अमेरिकाको न्युयोर्कमा हुने दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (ए एन ए ) को ३१ औं सम्मेलनको अबसरमा पुरस्कार प्रदान गरिने छ /
कविता संकलन र सम्पर्कका लागि सदाझैँ यस वर्ष पनि बिभीन्न देशका निमित्त संयोजकहरु मनोनयन गरिएको थियो | जस अन्तर्गत नेपालका लागि बिश्वबिमोहन श्रेष्ठ,बेलायतका लागि कोमलप्रसाद श्रेष्ठ मल्ल,क्यानाडाकालागि ऋषि बस्ताकोटी,भारतका लागि मनप्रसाद सुब्बा,इजराइलका लागि भगवती बस्नेत,खाडी मुलुकका लागि चन्द्र गुरुङ, दक्षिण एसियाका लागि टंक सुब्बा,अष्ट्रेलियाका लागि निष्प्रभ सजी र भूटानका लागि पुरानाघरेले सहयोग पुर्याउनु भएको थियो
|

Post a Comment