टेढो हिसाब : एनसेलले हरेक व्यक्तिको ब्यालेन्सबाट दिनको एक रुप्पे झेल गर्दियो भने उसले १ करोड चोख्खो नाफा गर्छ । २ रुप्पे तान्दियो भने २ करोड । महिनाको ६० करोड चोख्खो नाफा ।
झन् टेढो हिसाब : एनलेसले पैसा चोरेको थाहा पाएर यसका प्रयोगकर्ताहरु एकसाथ एनसेल टावर पुगे भने त्यो भवन धुलो पिठो हुन्छ । अरु त कुरै छाड्दिनुस् ।

Post a Comment