Latest News

0
गोप्य लकरमा 
नेपाल राष्ट्र बैंकको लकरमा रहेको पूर्वन्यायाधीश भैरव लम्सालको अध्यक्षतामा गठित सम्पत्ति न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुने डरले सरकारले प्रधानमन्त्री कार्यालयको लकरमा थन्क्याएर राखेको तथ्य खुलेको छ । प्रतिवेदन सार्वजनिक गर्न चौतर्फी दबाब परेपछि सरकारले रक्षा सचिव तिलकराम शर्मासँग रहेको प्रतिवेदनको चाबी प्रधानमन्त्री कार्यालयमातहत रहेकोे संवैधानिक निकाय शाखाको गोप्य लकरमा राखेको हो ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top