0
पत्रकार महासंघ काठमाण्डौ शाखामा प्रहरी हस्तक्षेप– नेपाल पत्रकार महासंघको काठमाण्डौ शाखामा आइृतबार विहान लगाइएको ताला प्रहरीले वल प्रयोग गदैृ दिउसो फोरेको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रिय समितिले शाखाका कोषाध्यक्ष वैकुण्ठ भण्डारीलाई निलम्वन गरेको विरोध गर्दै तथा विधान सम्मत शाखा सञ्चालनको माग गर्दै आईतबार विहान तालावन्दि गरिएको थियो । उक्त ताला प्रहरीले हस्तक्षेप गरेर दिउसो खोलेको छ । प्रेस चौतारी नेपाल सम्बद्द पत्रकार र प्रहरीले भृकुटी मण्डपमा रहेको कार्यालयमा लगाएको ताला फुटाएको हो 

Post a Comment

 
Top